• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कपाल किन ठाउं-ठाउंमा सेतो भाको ?

हम्जायेगाको श्रीमती भान्छामा खाना खाएका भाँडाहरु सफा गर्दै थिइन् | उनकी छोरी अलि पर कुर्शीमा बसेर हेरिरहेकी थिइन् |
.
छोरी: ममी तपाईको कपाल किन ठाउं-ठाउंमा सेतो भाको ?
.
आमा: छोरी! जब जब तिमि केहि बिगार गरेर मलाई रुवाउँछौ वा दुखि पार्छौ तब तब मेरो एउटा-एउटा गर्दै कपाल सेतो हुँदै जान्छ |
.
छोरी: ए! तेइ भएर होला हजुरआमाको पनि सप्पै कपाल सेतै भएको, हैन ?